Explore Useful Links in Czech Republic
उपयोगी लिंकहरू प्रवासीहरूको लागि ठूलो महत्व राख्छ। यी स्रोतहरू प्रवासीहरूलाई नयाँ देशमा जीवन सुरक्षित र सहज बनाउनमा मद्दत गर्छ। जस्तै, उचित आवास खोज्न, भाषा कोर्सहरू, social support, र भिषा सम्बन्धी समस्याहरू । यसले प्रवासीहरूको समाजिक, आर्थिक, र ब्यबसायिक क्षेत्रमा सफलता प्राप्त गर्नमा मद्दत गर्दछ ।
Useful Links
मानव अधिकार संरक्षण तथा प्रवासीहरू (imigrants) को संरक्षण सम्बन्धी महत्वपूर्ण जानकारीहरू चेक गणतन्त्रको अधिकारिक वेबसाइट www.mvcr.cz/cizinci मा प्राप्त गर्न सकिन्छ। यस वेबसाइटमा प्रवासीहरूको लागि चेक गणतन्त्रको कानूनहरू, आवश्यक दस्तावेज, भिसा तथा अन्य सेवाहरूको जानकारीहरू राखिएको छ । यसैसँगै, प्रवासीहरूलाई चेक गणतन्त्रको सामाजिक, आर्थिक, तथा सस्क्रितीसँग सम्बन्धित आवश्यक जानकारी पनि यस वेबसाइटमा उपलब्ध छ। मानव अधिकार संरक्षण, आवास संबन्धी आवश्यक दस्तावेज, सामाजिक सुरक्षा, नागरिकताको प्रक्रिया र अन्य लगानीहरू जस्ता विषयहरूको जानकारी यस वेबसाइटमा उपलब्ध छ।
- emphasis on schools, education, and recognition of education
- community center NGO InBaze (legal and social consultations, interesting programs for all age categories)
- counseling, assistance with job search, courses of Czech
- assistance of Caritas Czech Republic for migrants
http://migrace.charita.cz/pomoc-v-cr/
- searching an apartmant on your own, without real estate offices
- searching an apartmant for expats
http://www.expats.cz/praguerealestate/?Nav
- finding roommates, sharing apartments
- driving licence in the Czech Republic




"www.vitejtevcr.cz" चेक गणतन्त्रमा नयाँ प्रवासीहरूको लागि स्वागत गर्ने आधिकारिक वेबसाइट हो। यस वेबसाइटमा प्रवासीहरूलाई चेक गणतन्त्रको भाषा, संस्कृति, र जीवनशैलीसम्म परिचित गराउने कोर्सहरू, सहायताको सेवाहरू, आवश्यक जानकारीहरू, र समुदायका सदस्यहरूसँग connect गर्ने सम्बन्धित लिंकहरू प्रदान गरिएको छ। यसमा नयाँ प्रवासीहरूले चेक गणतन्त्रको सामाजिक, आर्थिक, र सांस्कृतिक परियोजनाहरूमा सहभागी हुनका लागि सुझावहरू र सूचनाहरू प्रदान गर्छ ।
integration कोर्स २०२१ जनवरी १ भन्दा पछि long-term residence permit लिएकाहरु सबैले अनिबार्य लिनुपर्छ । यस्ले चेकमा बस्दा पालन गर्नुपर्ने नियम र कानुन लगायत अन्य सहयोगी जानकारी प्रदान गर्छ । चार घण्टा अवधिको कोर्समा सहभागी हुन CZK 1,500 शुल्क तिर्नुपर्छ । यदी long-term residence permit लिएको मितिबाट एक वर्षभित्र यो कोर्स नलिए तपाईंले CZK 10,000 सम्मको जरिमाना तिर्नुपर्ने हुन सक्छ।


ICP एक NGO हो जसले चेक गणतन्त्रमा ९० दिनभन्दा लामो अवधिका लागि अवास पर्मिट भएका गैर-युरोपेली देशबाट आएका विदेशीहरू को लागि बिभिन्न कार्यहरु मार्फत प्रभावकारी रूपमा समन्वय गर्छ । यस्ले 3rd countries बाट आएका बिदेशीहरुलाई चेकका अन्य NGOs, स्थानीय प्रशासन र नगर परिषदको बीचमा समन्वय गरी सहयोग गर्छ । यो सस्थाले legal and social consultations सम्बन्धी सबै सुबिधा निशुल्क उपलब्ध गराउँछ ।
Other NGOs:
Other Interesting Links:
1. Courses of Czech
http://www.kurzycestinyprocizince.cz/ - online courses of Czech
http://mluvtecesky.net/cs - online courses of Czech
2. Refufest, festival celebrating diversity and tolerance in Czechia
- come to learn new people from the Czech Republic and all over the world at one place
3. group uniting volunteers for Refufest 2017
https://www.facebook.com/groups/1749392021979124/
4. portal for expats (jobs, culture, rental, etc.)
4/ Apartments in Czechia:
- searching apartmant on your own, without real estate offices
http://www.expats.cz/praguerealestate/?Nav
http://www.spolubydleni.cz/ - finding roommates, sharing apartments
5. Driving licence in the Czech Republic
6. Self-developing courses for youth and everyone:
SALTO-YOUTH, platform of search for international trainings for you (in case you are selected EU will pay the expences)
www.facebook.com/YouthIncluded
- migrant youth organization Youth Included: cultural and education initiatives
online courses from best universities from all over the World
Contact Information Page
NRNA Czechia
czechnrna@gmail.com
Stay Connected with Us
+420 775287231