100 us dollar bill

NRNA-Cz economic details (Still under updation...!)

Explore income and expenditure tables of various programs conducted by NRNA CZ.

green plant in clear glass cup
green plant in clear glass cup

About Our Economy

एनआरएनए-एनसीसी चेक एक स्वयंसेवी संस्था हो, जसले यहाँ रहेका नेपाली समुदायका सहृदयी दाताहरूबाट प्राप्त हुने उदार सहयोग र सदस्यता शुल्कबाट NRNA ICC लाई तिरेर बाँकी रहने थोरै मात्र रकमबाट नेपाली समुदायको हितमा बिभिन्न काम गर्दछ। संस्थाले चेकमा विभिन्न कार्यक्रम तथा परियोजनाहरू सञ्चालन गर्दा वा नेपालमा राहत कोषमा सहयोग गर्दा होस्, विशेष रूपमा दाताहरूबाट संकलन गरेरै गर्ने गरेको छ । मुख्य गरी चेकस्थित नेपाली ब्यबसायी र बिशेष गरी रेस्टुराँ ब्यबसायीहरु सस्थाका मुख्य र regular दाताहरू हुन । दाताहरुले दिएको रकम योगदान तदनुसार कार्यक्रमहरूमा खर्च गरिन्छ जसले गर्दा दाताहरूको सहयोग सिधै समुदायको हितमा प्रयोग हुन्छ। एनआरएनए-एनसीसी चेकका सबै कार्यक्रमहरू यसै किसिमले संचालन हुने भएकोले, दाताहरूको विश्वास र समर्थनमा आधारित रहेको छ। यसरी, दाताहरूको सहयोगले संस्था आफ्ना उद्देश्यमाथि केन्द्रित भएर काम गर्न सक्षम छ र समुदायमा सकारात्मक प्रभाव पारिरहेको छ।

    पारदर्शिता र जवाफदेहिता कायम राख्न एनआरएनए Cz ले विभिन्न कार्यक्रमहरूको आय र व्यय तालिकामा प्रस्तुत गरेको छ ।

Economic Report of EC 2019-21

green plant in clear glass vase
green plant in clear glass vase

आम्दानी:   x00000 Kč             खर्च: x00000 Kč                  बचत: x00000 Kč

Note: २०१९-२१ कार्यसमितिबाट २०२१-२३ कार्यसमितिलाई ..,००० CZK प्राप्त भएको थियो ।

Economic Report:
EC 2021-23

आम्दानी / खर्च विवरण (NCC 2021-23 Regular Activities)

green plant on brown round coins
green plant on brown round coins

15th European Regional Meeting (ERM)

Regular Activities

आम्दानी:   x00000 Kč   
खर्च: x00000 Kč
बचत: x00000 Kč

आम्दानी:
Euro: 63,166.00
NPR: 7,18,240.00    
खर्च:
Euro:  41,747
NPR:3,45,000
बचत
Euro: 21,710.00
NPR: 373,240.00

आम्दानी / खर्च विवरण (ERM)

More Detail...

Economic Report:
EC 2023-25 ( १ वर्ष )

आम्दानी:   x00000 Kč             खर्च: x00000 Kč                  बचत: x00000 Kč

The economic report of upcoming events will be updated accordingly!