Czech VISA Category

Simplify and expedite your visa processing journey

passport booklet on top of white paper
passport booklet on top of white paper

Extention of Long-term residence permint (TEMPORARY RESIDENT PERMIT - TRC)

कस्तो अवस्थामा आवेदन अस्वीकृत हुन्छ?

  • समय भित्रै आवेदन नदिएमा (जागिर छोडेको ६० दिन भित्रै र पुरानो TRC सकिनु अगाबै)।

  • सम्पूर्ण आवश्यक कागजातहरू पेश नगरेमा ।

  • आवेदन फारम (हरियो आवेदन फारम) गलत भरेमा ।

  • डुप्लिकेट कागजात तथा पोस्ट अफिसमा सत्यापन नगरेको आधारमा कागजात पेश गरेमा ।

  • प्रायोजनित रूपमा राष्ट्रिय सुरक्षा हानि, सार्वजनिक व्यवस्था मा अव्यवस्था, वा अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई खतरा पुर्याउने रेकर्ड पाइएमा ।

  • अर्को यूरोपेली देशमा वा बाहिर निरन्तर समय भन्दा बढी बसेमा ।

  • सरकारलाई तिर्नुपर्ने बीमा र income tax नतिरेको पाइएमा ।

  • महामारी फैलाउने खतरनाक रोग लागेमा ।

  • सोध्पुझ गर्दा गलत जानकारी दिएमा ।

  • आवेदकले कानुन अनुसारको शर्त पूरा नगरेमा ।

  • TRC प्राप्त गरेपछि देश छोड्ने वा TRC को दुरुपायोग गर्न सक्ने संका लागेमा ।

  • कानुनलाई धोका दिने, उदाहरणका लागि ठगी विवाह, ठगी परिवारिक प्रमाण (नक्कली बुवा), वा नक्कली ब्यबसायिक सदस्यता प्राप्त गर्ने, आदी गरेमा ।

  • राष्ट्रको हितमा नदेखिदा ।

आस्थायी भिषा आबेदन/नबिकरण (TRC apply/renewal) गर्दा आवश्यक पर्ने कागजपत्रहरू ।

१) नेपाली राहदानीको फोटोकपी (photo पेज र अन्तिम पेज)।

२) पुरानो टिआरसीकार्ड को फोटोकपी (नबिकरण गर्दा) ।

३) आफु बस्ने घरको ठेगाना सहितको घरको कागजात (accommodation proof) चेक भाषामा र Ceska posta बाट फोटोकपी प्रमाणीत गरिए‌को ।

4) कम्पनीको आफ्नो कन्ट्याक्ट पेपर को फोटोकपीलाई लाई Ceska pošta बाट प्रमाणित गरिए‌को ।

5) कम्पनीले आफूलाई दिएको जम्मा तलब देखिने पेपर पनि प्रमाणित गरेको ।

6) आवेदन फारम (हरियो फराम) नबिगारिकन भरेको।

7) Ceska posta बाट २५०० Kc को टिकट (Kolek भनिन्छ)।

नोटः TRC कार्ड renew गर्दा भिसा सकिनुभन्दा तीन महिना अगाडि नै आवेदन दिन सकिनेछ ।

PR के हो ?

Permanent Residence (PR)

PR का के फाईदा छन ?

चेक रिपब्लिकमा स्थायी निवास (१० बर्षको लागि) दिइने प्रमाणपत्र (VISA) लाई Permanent Residence Card (PR) भनिन्छ । PR लिनुको अनेक लाभ छन जसले गर्दा तपाईंले चेक रिपब्लिकको नागरिकताको तुलनात्मक level मा अधिकार प्राप्त गर्न सक्नुहुन्छ । यस्ले शिक्षा, चिकित्सा, तथा अन्य सेवाहरूमा प्रतक्ष अधिकार प्राप्त गर्ने माध्यम प्रदान गर्छ । PR एक VISA मात्र नभएर चेकको स्थानिय समाज र सस्कृतिसँग नजिक बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो ।

चेक रिपब्लिकको PR लिंदा निम्नलिखित लाभहरू लिन सकिन्छ :

  • चेक रिपब्लिकको नागरिकताको तुलनात्मक अधिकार प्राप्ति।

  • काम गर्ने अधिकार अन्य बासिन्दाहरूको समूहमा स्वागत गर्ने।

  • सरल राहदानीमा काम गर्ने अधिकार प्राप्ति।

  • अन्य देशमा स्थायी निवास प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ।

  • अन्य देशमा काम गर्ने सुविधा।

  • विश्वास र स्थायित्वको प्रदर्शन।

  • अन्य देशमा शिक्षा र चिकित्सा सेवाहरूको लागि बजारमा सुधार गर्ने अधिकार।

  • सार्वजनिक सेवाहरूको प्राप्ति।

  • निवास र स्थायित्वको निर्धारण।

  • चेक रिपब्लिकमा शिक्षा, काम, र बसाईँका अधिकारको सुरक्षा र स्थायित्व।

PR कसरी लिने ?

चेक रिपब्लिकको PR लिंदा निम्नलिखित लाभहरू लिन सकिन्छ :

  • चेक रिपब्लिकको नागरिकताको तुलनात्मक अधिकार प्राप्ति।

  • काम गर्ने अधिकार अन्य बासिन्दाहरूको समूहमा स्वागत गर्ने।

  • सरल राहदानीमा काम गर्ने अधिकार प्राप्ति।

  • अन्य देशमा स्थायी निवास प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ।

  • अन्य देशमा काम गर्ने सुविधा।

  • विश्वास र स्थायित्वको प्रदर्शन।

  • अन्य देशमा शिक्षा र चिकित्सा सेवाहरूको लागि बजारमा सुधार गर्ने अधिकार।

  • सार्वजनिक सेवाहरूको प्राप्ति।

  • निवास र स्थायित्वको निर्धारण।

  • चेक रिपब्लिकमा शिक्षा, काम, र बसाईँका अधिकारको सुरक्षा र स्थायित्व।

Citizenship/ Passport

Citizenship का के फाईदा छन ?

चेक रिपब्लिकको Citizenship लिंदा निम्नलिखित लाभहरू लिन सकिन्छ :

  • चेक रिपब्लिकमा स्थायी रूपमा बस्ने अधिकार प्राप्त गर्नुहुनेछ।

  • चेक रिपब्लिकको राजनीतिक र सामाजिक अधिकारहरू प्राप्त हुनेछ।

  • तपाईं चेक रिपब्लिकको सम्सद सदस्य बन्न सक्नुहुनेछ।

  • चेक रिपब्लिकमा सरकारी जागिर गर्ने अधिकार प्राप्त गर्नुहुनेछ।

  • अन्य देशमा सजिलै बस्न र काम गर्न सक्नुहुनेछ ।

  • अन्य देशमा शिक्षा र कामको लागि महत्वपूर्ण अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

  • सरकारी योजना र लाभहरूमा शामिल हुन पाउनुहुनेछ ।

  • नागरिकताको प्राप्ति बाट तपाईंले स्वतन्त्रता र स्वाधीनताको आभास गर्न सक्नुहुनेछ।

  • तपाईंले चेक को नागरिक को भूमिकामा नेपाल- चेक बिच अंतर्राष्ट्रिय सम्बन्ध स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्नुहुनेछ।

नागरिकता भनेको कुनै देशको नागरिक हुनु हो। यसले व्यक्तिलाई त्यस देशको नागरिकको अधिकार र प्रतिबद्धताहरू प्रदान गर्दछ। नागरिकता प्राप्तीसङै उक्त व्यक्तिले त्यस देशको कानून र संविधानको पालना गर्नुपर्दछ, साथसाथै त्यस देशको हरेक अधिकारमा बराबरी, समानता र सामाजिक सहभागिता प्राप्त गर्न सक्दछ ।

Citizenship कसरी लिने ?

Contact Us